अपरिचित रुप, अपरिमेय डर

अपरिचित रुप, अपरिमेय डर”तिम्रो जस्तो मुटु मेरो पनि……नबोलाउ मलाई निठुरी भनि……”, पृष्ठभुमिमा स्वर सम्राट नारायण गोपालले आफ्नो स्वरको जादुले गीतमा समेटिएका हरेक शब्दलाई इन्साफ दिँदै थिए भने म चाहिँ ति शब्दहरुमा रमाउँदै लेसन प्लानिङ्लाइ इन्साफ् दिने प्रयासमा तल्लिन थिए।कपासझैं मुलायम आफ्नै दुनियामा रमाउने ति बादलहरु त्यो दिन खै कोसँग रुष्ठ थिए। काला र निला हुँदै […]

More